fbpx

त्रिविमा १३ करोड रुपैयाँ अनियमितता !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको परियोजना सञ्चालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहँदा त्रिवि कार्यकारी परिषद्को स्वीकृति नलिई यूएसएआईडी र त्रिवीको लोगो प्रयोग गरेर पदको दुरुपयोग गरेका छन । उप्रेतीले आफू प्रमुखमा रहँदा ‘अ स्टडी अन स्टेट अफ सोसियल इन्... थप पढ्नुहोस्

सेनाको भर्नामा अनियमितता, १७३ जनालाई कारबाही !

१० जनाबाट तीन करोड २२ लाख रुपैयाँ विगो असुल काठमाडौं । नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गर्ने १ सय ७३ सैनिक जवानलाई कारबाही गरेको छ । जसमध्ये १२ सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने कतिपयको बढुवा रोक्का गरिएको छ । २०७३ र २०७५ सालमा विभिन्न पदहरुको भर्ना प्रक्रियामा अनियमितता भएको सेनाको ठहर छ । गत जेठ २ गते बसेको नेपाली सेनाको कोर्ट अफ इन्क्वायरीले छानबिन गरी २३ अधिक... थप पढ्नुहोस्

अख्तियार दुरुपयोगको काममा सतर्कता केन्द्रले उठायो प्रश्न

११ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले रु ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट बैंक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अनियमितता भएको निचोड निकालिएको छ । आयोगमा बैंकम... थप पढ्नुहोस्