fbpx

धनगढी अनिश्चितकालीन बन्द, लामो दुरीका गाडीहरु साँझमा चल्ने

धनगढी । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध धनगढीमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । बन्दकर्ताहरुले बिभिन्न स्थानबाट आउने रात्री बसहरुलाई जिल्लामा भित्रिन दिइएको तथा दिवा सेवाका लामो दुरीका कुनै पनि गाडीहरु बिहानको समयमा नचलेको बताएका छन् । अनिश्चितकालीन बन्दको पहिलो दिन आंशिक प्रभाव परेको छ । साँझ पाँच बजेपछि मात्रै लामो दुरीका गाडीहरु चल्न दिइने बन्द... थप पढ्नुहोस्