अनिसाको ‘गुराँस फुल्यो’मा काजिश र अञ्जली

काठमाडौं । गायिका अनिसा चौधरीले 'गुराँस फुल्यो'  गीतको नयाँ भिडियो लिएर आएकी छिन् । सार्वजनिक मन भित्रका रहरहरुलाई पुरा गर्नको लागी जिवनका अफटयारोलाई परिस्थितीलाई पनि बुझाउनुपर्छ भन्ने सन्देशका साथ अनिसाको एल्बम ‘गुराँस फुल्यो ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा परदेशमा जाने आफनो मायालुलाई गाउँ घरमा नै फर्कन आग्रह समेत गरिएको छ । मन भित्रको पिडालाई अनिसाले शब्द तथा संगीत मार्फत समेटेकि छन । ... थप पढ्नुहोस्