fbpx

सहकारीको हातखुट्टा बाँध्ने कानुन सहकारी मैत्री हुन सक्दैन : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालय कुपण्डोलको अनुगमन तथा निरिक्षण गरेकी छिन् । बैंकको निरिक्षणपश्चात आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीमैत्री वातावरण निर्माण गरिने बताइन् । सरकार र सहकारी अलग-अलग जान नसक्ने भन्दै उनले सहकारी र सरकार एक भएर अगाडि बढ्नुपर्नेमा जाेड दिइन । संविधानमा नै सह... थप पढ्नुहोस्