बासी र म्याद नाघेका सामान जफत, अखाद्य मिठाई !

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले शुक्रबार भक्तपुर नगरपालिका क्षेत्रका मिठाई पसलको अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा नौ मिठाई पसलको अनुगमन गरेको थियो । अनुगमनमा अधिकांश पसलमा मिठाई पकाउने तेल जाँच गर्दा रानसिड एसिडबढी भई गुणस्तरहीन भएको, म्याद नाघेको रङग प्रयोग गरेको, बढी रङ्ग राखेर पठाउने गरेको, अधिकांश ... थप पढ्नुहोस्

राष्ट्र बैंककै शैलीमा बीमा समितिले गर्ने भो कडाइ, बीमा कम्पनीको नियमनमा तिव्रता

२७ जेठ,काठमाडौं। नियामक निकाय बीमा समितिले आफू अन्तर्गतका बीमा कम्पनीहरुको नियमनलाई तिब्र बनाएको छ। बीमा कम्पनीहरुमा सुशासन तथा पारदर्शिता ल्याउन समितिले नियमनमा कडाइ सुरु गरेको हो। अहिले बीमा समितिले कम्पनीहरुले बुझाउने फाइलका आधारमा अध्ययन गर्दै आएको थियो। पहिलो पटक तालिका बनाएर अनुगमनमा समितिले टोली पठाउन सुरु गरेको हो। ुअब नियमित इन साइड अनुगमन हुन्छ। यसले बीमा क्षेत्रको बास्तबिक अवस्थासमेत... थप पढ्नुहोस्