अर्थतन्त्र नियन्त्रण बाहिर : तिलको आयात पनि बढ्दै

काठमाडौं । बारीका पाटामा सजिलै उत्पादन हुने, खासै मिहिनेत गर्नपनि नपर्ने मिश्रित बालीका रुपमा उत्पादन गर्न सकिने , पुजाआजाका लागि पनि अनिवार्य भएको तथा तरकारी र अचारमा विशेष रुपमा प्रयोग गरिने तिलमा पनि मुलुक दिनानुदिन परनिर्भर हुँदै गएको छ । भन्सार विभागबाट हालै प्रकाशित चालु आर्थिक वर्षको प्रथम पाँच महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा तिलको आयात मात्रै रु. ११ करोडको हार... थप पढ्नुहोस्

गण्डकीमा कृषि नमूना फार्म कार्यक्रम, पशुपालनमा धेरैको प्रस्ताव

कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका गोपाल पोखरेलले तीन वर्षदेखि पशुपालन गर्दै आएका छन् । भारद्वाज कृषि फार्म दर्ता गरेर शुरुमा १० वटा माउ भँैसीबाट पशुपालन थालेका उनको व्यवसाय विस्तार गर्ने सोच छ तर लगानीका लागि पैसा छैन । कृषि मन्त्रालयले नमूना फार्म स्थापना गर्न अनुदान उपलब्ध गराउन व्यावसायिक प्रस्ताव माग गरेपछि उनी पोखरा–१२ माटेपानीको भेटेनरी अस्पतालमा गएर आफ्नो व्यावसायिक सोचअनुसार व्यव... थप पढ्नुहोस्

साझा प्रकाशनलाई फेरि ८ करोड अनुदान किन ?

काठमाडौँ । नेतृत्वको आर्थिक अनियमितताका कारण धराशयी बनेको साझा प्रकाशनलाई सरकारले फेरि अनुदान दिने भएको छ । अर्थ मन्त्रालयले साझालाई साढे आठ करोड रुपैयाँ अनुदान दिन लागको हो । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच मंसिर ४ गते उक्त रकम उपलब्ध गराउने सम्झौता भएको साझा प्रकाशन सञ्चालक समितिका एक सदस्यले जानकारी दिए । नागरिकबाट... थप पढ्नुहोस्

अनुदान दिनभन्दा लिएका अनुदान फिर्ता गर्ने तिर पुनःनिर्माण प्राधिकरणको ध्यान !

काठमाडौं । अनुदान दिनभन्दा लिएका अनुदान फिर्ता गर्ने तिर राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लागेको छ भन्दा अचम्म लाग्न सक्छ । तर हामीले यहाँ केही प्रतिनिधि घटना प्रस्तुत गरेका छौँ जुन हाम्रा संवाददाताहरुले हामीलाई स्थालगत रिपोर्टिङपछि उपलब्ध गराएका हुन् । यो प्रतिनिधि घटना नुकाकोट, वेत्रावाती शिवपुरी गाउँपालिका–५ महाकालीको हो । त्यस क्षेत्रमा बसोवास गर्ने विभिन्न स्थानका जोखिमबस्तीका भूकम्पपीडितले प... थप पढ्नुहोस्

भूकम्पपीडित अनुदानको समयसीमा पुनः थप

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उनले भने । प्राधिकरणको तथ्याङ्कअनुसार २०७५ असार मसान्... थप पढ्नुहोस्

जापानद्वारा तीस करोड बढी अनुदान

काठमाडौं । जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम 'एसएसडिपी' कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्य... थप पढ्नुहोस्

निर्माण सम्पन्न भएका घरको अनुदान नरोक्न प्रधानमन्त्रीले दिए कडा निर्देशन

१९ चैत, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको प्रवक्ता यामलाल भुसालले जानकारी दिएका थिए । परामर्श परिषद... थप पढ्नुहोस्

४९ जना उद्यमीलाई २५ लाख अनुदान

१ फागुन, काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७४/७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो । उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त बजेटब... थप पढ्नुहोस्

अनुदानको मलमा कृषकको ढाड सेक्दै सरकारी संस्थान

२६ भदौ, काठमाडौं । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरिद गर्नुपरेको किसानले बताएका छन् । “सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेकोछ,” कृषक वीरे चौधरीले भने– “बिक्रेताले चर्को मूल्यमा बिक्री गरिर... थप पढ्नुहोस्