विद्यालयमा विद्यार्थी अनुपस्थित हुने क्रम बढ्दै

बाँके । उमेर पुगेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने सरकारको नीतिअनुसार भर्ना अभियान नै लिएर वैशाख महिनाभर यस जिल्लाका सबै विद्यालयबाट भर्ना अभियान शुरु गरियो । शैक्षिकसत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियान प्रभावकारी रूपमा सम्पन्न भयो । यहाँको महेन्द्र मावि मटेहियामा ४५० विद्यार्थी विद्यालयमा भर्ना भए । तर अहिले एकाएक विद्यार्थी कम हुँदै गएका छन् । प्रधानाध्यापक पेस्कार सिंहका अनुसा... थप पढ्नुहोस्