fbpx

४२३ चालकको सवारी अनुमतिपत्र खारेज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र 'लाइसेन्स' खारेज गरेको छ । महाशाखाले पटक-पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेक... थप पढ्नुहोस्

ऊर्जामन्त्रीले दिए १० दिने अल्टिमेटम

१२ भदौ, काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झोलामा अनुमतिपत्र बोकेर विद्युत्को व्यापार गर्नेको अनुमतिपत्र खारेज गरिने बताएका छन् । प्रेस सेन्टर बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भारतबाट आयात गरेर विद्युत् बाँड्ने काम मात्र मन्त्रालयले नगर्ने स्पष्ट पार्दै नेपालमा विद्युत् उत्पादन बढाउन गृहकार्यसमेत थालिएको जानकारी दिए । मन्त्री शाहीले नेपालमा बिजुली उत्पादनका लागि अहिले नेप... थप पढ्नुहोस्