fbpx

कांग्रेसको निर्बाचन समितिमा राधेश्याम अधिकारी, अनुशासन समितिले पूर्णता पायो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले पार्टीको अनुशासन समितिलाई पूर्णता दिदैं निर्बाचन समिति गठन गरेको छ। सोमबारको बैठकले कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा देबेन्द्रराज कँडेल र किशोरसिं राठौरलाई सदस्यमा नियुक्त गरेको थियो । आङ्देम्बे, कँडेल र राठौर संस्थापन निकट मानिन्छन्। रामचन्द्र पौडेलले आजको बैठकमा आफ्नो तर्फबाट अनुशासन समितिमा धनराज गुरुङ... थप पढ्नुहोस्

कांग्रेसले गठन गर्यो ५ सदस्यीय अनुसाशन समिति, बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको विधानको धारा ३४९७० अनुसार अनुशासन समिति गठन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका थिए । पाँच सदस्य रहने अनुशासन समितिको सदस्यमा अहिले केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र कि... थप पढ्नुहोस्

काग्रेसमा भीष्मराजको नेतृत्वमा अनुशासन समिति गठन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको सोमबार सानेपामा बसेको बैठकले केन्द्रीय अनुशासन समिति गठन गरेको छ । भीष्मराज आङ्दम्वेको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले समिति गठन गरेको हो । जसमा किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् । बाँकी सदस्यहरु पछि थप अनुशासन समितिले सहमतिबाट मात्र निर्णय गर्ने स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार आइतबार पार्टी सभापति शेरब... थप पढ्नुहोस्