fbpx
नेपाली कांग्रेस

गोपालमानबिरुद्ध अनुशासन समितिमा उजुरी, पैसा खाएर टिकट बाँडे्को आरोप

काठमाडाैं । गोपालमान श्रेष्ठका कारण स्याङ्गजामा नेपाली कांग्रेसको संगठन सर्वाधिक कमजोर हुन पुगेको गम्भिर आरोप लगाउदै स्याङ्गजाकै कांग्रेस नेता एवं महासमिति सदस्य भोजराज अर्यालले केन्द्रिय अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् । दर्ता न. १३८ रहेको सो उजुरीमा उनलाई हदैसम्मको अनुशासनको कारवाही गर्न माग राखिएको छ । उक्त उजुरी गत चैत्र २९ गते कांग्रेस केन्द्रिय कार्यालयमा दर्ता भएको हो । उजुरीमा नेता... थप पढ्नुहोस्