fbpx

अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल २०१९ को उपाधि [फोटोफिचर]

काठमाडौं । अनुश्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्काले ताज पहिरिएकी हुन् । अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ अष्ट्रेलिया कार्यरत थिइन् । मिस नेपाल ओसिआनिया जितेर मिस नेपालमा आएपछि उनले जागिर छाडेकी थिइन् । प्रदिप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्... थप पढ्नुहोस्