fbpx
pachthar

पाँचथर हत्या प्रकरण : ९ जनाकाे शव पोष्टमार्टमका लागि धरानमा

पाँचथर । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको छ। हत्या भएका दुई वटै परिवारका ९ जनाको शव गएराति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो। घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ। घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ। सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिक... थप पढ्नुहोस्