fbpx

यस आर्थिक वर्षमै विदेश भ्रमणमा नेपालीहरुले साढे ६१ अर्ब सके !

काठमाडौं । नेपालीहरुले यो आर्थिक वर्षमा विदेश भ्रमणका नाममा ६१ अर्ब ४९ करोड सकेका छन्। काठमाडौंको याक एन्ड यती होटलमा राष्ट्र बैंकको प्रिबजेट छलफल कार्यक्रममा भएको छलफल कार्यक्रममा यस्तो बताइएको हो। साथै बाह्य पर्यटकले यो आर्थिक वर्षमा विदेशी पर्यटकले भने ४८ अर्ब रुपैयाँ नेपाल भ्रमणमा सकेका बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले जानकारी दिए। बस्तु तथा सेवाको निर्यात बढ्न नसक्दा, व्यापार घाट... थप पढ्नुहोस्