fbpx
bisnu-rimal-lok-darsan

सल्लाहकार रिमाल र मुख्यसचिव रेग्मीको कार्यशैलीमा आशंका

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले शहरकेन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो । विप्लव समूहले आफूलाई चर्चामा ल्याउन शहरकेन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयमातहत नै रहेको सो विभागका... थप पढ्नुहोस्