भोजपुरमा भएको सामूहिक हत्याको अनुसन्धान ‘सुस्त’

१२ साउन, भोजपुर । तीन बालबालिकाको सामूहिक हत्या भएको एक महिना नाघे पनि अनुसन्धान टुंगिएको छैन। अरुण गाउँपालिका–३, प्याउलीमा दुई छिमेकी घरका १४ वर्षीय रञ्जीव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १० गते साँझ रहस्यमय ढंगले हराएका थिए। त्यसको दुई दिनपछि उनीहरूको शव स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा फेला परेको थियो।   गाउँपालिकाको सदरमुकामसमेत भएका... थप पढ्नुहोस्