fbpx

विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध अनुसन्धान

रोल्पा । रोलपा प्रहरीले अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध अनुसन्धान थालेको छ । प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए । म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टा... थप पढ्नुहोस्
नेपाल प्रहरी

देशमा कहाँ के भयो ? थाहा पाउनुस !

काठमाडौं । नेपाली प्रहरीले अवैध रुपमा लुकाईछिपाई लैजाने लागेको युरो सहित ५ जना पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानद्वारा साईप्रस जान लागेका ५ जनालाई अवैध रुपमा लुकाईछिपाई लैजान लागेको १२ हजार ३ सय युरो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने २९ वर्षीय सन्त बहादुर तामाङ, रसुवा पार्वतीकुण्ड गाँउपालिका-४ ... थप पढ्नुहोस्

मदिरामा महिला महिनावारी हुँदा प्रयोग गरिने प्याड र पिसाब !

नारायणपुर । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु मदिरा, मदिरा उत्पादनका कच्चा पदार्थ र उत्पादन गर्ने भाँडा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँघरमा बनाइने मदिराले सिङ्गो गाउँमा नै अपराध बढ्न थालेपछि अभियान शुरु गरिएको घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले बताए ।... थप पढ्नुहोस्

याद गर्नुस,सामाजिक सञ्जालमा जीवनसाथीसँगको तस्वीर शेयर असुरक्षित !

एजेन्सी। सामाजिक सञ्जालमा आफ्नो जीवनसाथीसँगको तस्वीर सबैको लागि महत्वपूर्ण हुनेछ गरेको छ । किनकी यस किसिमको तस्वीरले कुनै पललाई याद राख्नका लागि सहयोग गर्छ । यदि सामाजिक सञ्जालको तस्वीर यादको लागि मात्र सीमित रह्यो भने त्यो कुनै ठूलो कुरा होइन तर यो भन्दा पनि निजी जीवनका सबै तस्वीर शेयर गर्ने मानिसहरुको लागि भने यो एक समस्या बन्न सक्छ । नर्थवेस्ट विश्वविद्यालयद्वारा गरिएको एक नयाँ अनुसन्धानमा जी... थप पढ्नुहोस्

बँदेललाई मार्न राखेको विद्युतीय धरापमा मान्छे परेपछि

बुटवल । रुपन्देहीको तिलोत्तमा-११ का पाँच जना युवाले आफ्नो बस्तीमा बँदेलले बाली खाएर सखाप पार्न थालेपछि एउटा जुक्ति निकाले, बँदेल हिँडने बाटोमा विद्युतीय धराप थापेर मार्ने । उक्त योजना अनुसार वैशाख १ गते राति तिलोत्तमा र देवदह नगरपालिकाको सीमाना छुटयाउने रोहणी खोलामा राति ११ बजे विद्युतीय धराप थापेर नजिकैको एउटा रुखमुनि सुते । भोलिपल्ट बिहान चार बजेको समयमा तिलोत्तमा-११ भूपू सैनिक टोलका मिनबहादुर ... थप पढ्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोग : दुई सय ३५ मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको नौ महीनामा २३५ मुद्दा विशेष अदालतमा दायर गरेको छ । गत आवमा कूल १९४ मुद्दा दायर गरिएको थियो । आयोगले सो अवधिमा ९० स्टिङ अपरेशन गरी १२७ जनालाई कारवाहीको दायरामा ल्याएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गत वर्षभरिमा १९ हजार ४८८ उजुरी आयोगमा रहेकामा चालू आवको नौ महीनामा मात्रै २० हजारभन्दा बढी उजुरी परेको छ । सेवा प्रवाहका ... थप पढ्नुहोस्

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ जना सदस्य नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त गरेको छ। उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान, २०१७ 'संशोधन सहित' को धारा ३६ '१' 'ग' बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जनालाई शुक्रबार नियुक्त गरेको कांग्रेसले जनाएको छ। &... थप पढ्नुहोस्

लगातार २ दिन प्रश्नपत्र बाहिरिनु गम्भीर, अनुसन्धानको जिम्मा सिआइबीलाई

काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र सार्वजनिक भएपछि बिहीवार र शुक्रवार प्रदेश २ को परीक्षा स्थगित भएको छ । शुक्रबार बिहान सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरुले परीक्षा दिन नपाएपछि विरोध जनाएका छन् । आज शुक्रबारका लागि तोकिएको सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरीए संगै प्रदेश न २ मा तनावग्रस्त नै रह्यो । बिहीबार राती नै प्रश्न पश्त्र बाहिरिएपछि शुक्रबारको परीक्षा... थप पढ्नुहोस्

स्याङ्जामा विप्लवका २ नेता पक्राउ

प्रकाश डोटेल स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नेत्रविक्रम चन्द (विप्लव) समूहका २ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी गोकुल पराजुली र मजदुर महासंघका अध्यक्ष जीवन भन्ने गोविन्द वली छन् । पोखरा महानगरपालिका २७ घर भएका पराजुली केहि समयअघि मात्रै विप्लव नेतृत्वको नेकपा स्याङ्जाको सेक्रेटरी भएर काम थालेका थिए । मजदुर महासंघ स्याङ्जाका अध्यक्ष वली पश्चिम रुकुम त्रिवेणी ... थप पढ्नुहोस्

तीस वर्ष नपुगेसम्म व्यक्ति वयस्क नहुने वैज्ञानिक दाबी

काठमाडौं । बीस वर्ष हाराहारीको उमेर हुँदा के तपाईँलाई कसैले 'परिपक्व बन्नुपर्छ भनेका थिए' अथवा त्यो उमेरमा तपाईँलाई इन्टरनेटमा बिरालोका रमाइला भिडियो हेर्ने रहर बाँकी थियो ? यदि त्यसो हो भने तपाईँ किन त्यो उमेरसम्म वयस्क जस्तो व्यवहार गरिरहनु भएको छैन भन्ने कुराबारे वैज्ञानिक कारण हुनसक्छ। मस्तिष्क अध्ययन गर्ने वैज्ञानिकहरूका अनुसार मानिसहरू ३० वर्षको उमेर नटेक्दासम्म पुर्णरूपमा 'वयस्क' हुन सक्दै... थप पढ्नुहोस्
1 2 3