fbpx

बुढेसकालमा किन अनुहार मुजा पर्छ ? कारण यस्ता छन्, थाहा पाउनुस !

एजेन्सी । मानिस किन बूढो हुन्छ भन्ने रहस्य अझै खुल्न सकेको छैन । यसलाई परिभाषित गर्नुपर्दा यो एउटा निरन्तर प्रक्रिया हो जुन मानिस गर्भमा रहेदेखि नै प्रारम्भ हुन्छ र उमेर वृद्धिसँगै शरीरको विभिन्न कार्य प्रणालीमा ह्रास आउन थाल्छ । उमेर बढ्दै जाँदा मानिसमा परिपक्वता, दक्षता, मौलिक स्वतन्त्रता एवं भिन्न प्रकारको व्यक्तित्व विकास हुनुका साथै शारीरिक दुर्बलता पनि थपिँदै जान्छ । मानिस किन बूढो हुन्छ भन... थप पढ्नुहोस्

अनुहारमा आगो लगाएर बन्न सकिन्छ सुन्दर

काठमाडौं । अनुहार सुन्दर बनाउनको अनुहारमा आगो लगाउने प्रक्रियालाई ‘फायर थेरापी’ भन्ने गरिन्छ, जुन भियतनाममा निकै लोकप्रिय छ । सुन्दर देखिने लोभमा भियतनामीहरु सैलुन र स्पामा फायर थेरापी लिइरहेका छन् । कसरी गरिन्छ फायर थेरापी यसमा अनुहारमाथि एक तौलिया राखेर त्यसमा आगो लगाइन्छ । करिब ३० सेकेण्डदेखि एक मिनेटसम्म आगो लगाइन्छ । यो थेरापीको प्रयोगले अनुहारको सुन्दरता मात्रै बढाउने होइन बरु टाउको दुख्ने... थप पढ्नुहोस्