fbpx

सुन तस्करीको ट्रान्जिट बन्दै सर्लाही !

सर्लाही ।  गोरे काण्ड सेलाउन नपाउदै सुन तस्करीको अर्को ट्रान्जिट पोइन्ट सर्लाही जिल्लापनि रहेको पत्ता लागेको छ । दुबई र चीनबाट ठूलो परिणाममा तस्करी भई आउने अवैध सुन काठमाडौंमा जम्मा भएर बीरगंज,जनकपुर,महेन्द्रनगर,भैरहवा लगायतका सीमा नाकाबाट भारततर्फ जाने गरेको तथ्य साढे ३३ किलो सुनकाण्डपछि पर्दाफास भएपनि सर्लाहीको नाम आएको थिएन् । तर दुबई होस वा चीनको केरुङनाकाबाट तस्करी भई आउने अवैध सुनको केही परि... थप पढ्नुहोस्