fbpx

३४ हजार घुससहित वन अधिकृत रङ्गेहात पक्राउ

गलेश्वर । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो।बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको ... थप पढ्नुहोस्

सरकारविरुद्ध नै उत्रिए सत्तारुढ विद्यार्थी संगठन, सम्बन्धन दिदा आर्थिक चलखेल

काठमाडौं । ने क पाको विद्यार्थी संगठन अनेरास्ववियुले निजी कलेजहरुलाई सम्बन्धन दिएको विषयलाई लिएर सत्तारुढ सरकारविरुद्ध नै उत्रिएको छ । मन्त्रिपरिषद्को निर्णय विपरीति आर्थिक चलखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निजी कलेजहरुलाई सम्बन्धन दिलाएको भन्दै अनेरास्ववियुका नेताहरु कडारुपमा प्रस्तुत भएका हुन् । संगठनका सचिवहरू आरती लामा, सुदेश पराजुली र  वसिम आलमले मंगलबार पत्रकार सम्मेलन गरी अवैधानिक ... थप पढ्नुहोस्