fbpx
school-building

काठमाडौं उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले आह्वान गरेको शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकासहित ११ जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् । आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै अनेरास्ववियु क्रान्तिकारीले शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्लासहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा शैक्षिक हड्ताल ... थप पढ्नुहोस्