fbpx
खड्गप्रसाद ओली

सरकार विरुद्ध सत्तापक्षीय भातृ संस्थाहरु ओर्लिए !

काठमाडौं । दुई तिहाई समर्थनमा निर्माण भएको खड्गप्रसाद ओली सरकार विस्तारै निरिह बन्दै गएको छ । सरकारको कार्यशैलीप्रति सत्तापक्षीय भातृसंस्था नै सडकमा ओर्लन थालेका छन् । सरकारी निर्णयले जनमानसमा नकारात्मक प्रभाव पारेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) नै विरोधमा ओर्लिएको छ । सरकारले गरेको निर्णयको सत्तापक्षीय भातृ संगठनले नै अवज्ञा गर्न थालपछि ओली सरकारको भविष्य ... थप पढ्नुहोस्