fbpx

भारतलाई हराउदै नेपाल साफ च्याम्पियनशिपको फाइनलमा

काठमाडौँ । बलियो प्रतिद्धन्द्धी भारतलाई हराउदैँ नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । भुटानमा शुक्रबार भएको सेमिफाइनलमा भारतलाई पेनाल्टी टाइब्रेकरमा ३–१ ले हराउँदै नेपाल फाइनल पुग्न सफल भएको हो । थिम्पुको चाङलिमिथाङ मैदानमा नेपालले शुरुवातदेखि नै खेलमा राम्रो प्रदर्शन गरेको थियो । जसमा रश्मीकुमारी घिसिङले १६ औँ मिनेटमा गोल सफल भइन । तर भारतकी समीक्षाले ६३ औँ मिनेटमा ... थप पढ्नुहोस्