fbpx
kp-oli

गुठी विधेयक र लोकसेवा विज्ञापनबारे प्रधानमन्त्रीले ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । चौतर्फि विरोध भइरहेको गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले अहिले केही बेरमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आइतबार युरोप भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली गुठी विधेयकमा देखिएका समस्या समाधान गर्न लागि परेका छन् । गु... थप पढ्नुहोस्