fbpx
sarboccha-adalat

सांसदलाई ६ करोड किन दिने ? कारण बताउ सरकार !

काठमाडौं । सरकारलाई सांसदले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गर्नुको कारण सर्वोच्च अदालतले माग गरेको छ । नीति नियम बनाउने सांसदलाई बजेट विनियोजन गर्न दिनु संविधान विपरीत भएको भनी अधिवक्ता पारसमणि भट्टराईले सर्वोच्चको संवैधानिक इजलासमा रीट दिएका थिए । उक्त रीटमा सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयलगायत विपक्षीसँग सांसद... थप पढ्नुहोस्