fbpx

अन्जली दिदिको हातबाट २ सय दाजुभाइले लगाए भाइटीका

काठमाडौं । सधैको तिहार जस्तै यसपालीको तिहारमा पनि अन्जली मास्केले काष्ठमाण्डपमा करिव २०० जनालाई भाइटीका लगाइदिएकी छन् । घरदेखि टाढा भएका दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई मास्केले सोही ठाउँमा २०५५ देखि भाइटीका लगाइदिँदै आएकी छन् । मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो । मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्... थप पढ्नुहोस्