fbpx

गायीका अन्जु गुरुङको पहिलो नजर सार्बजनिक

काठमाडौं । गायीका अन्जु गुरुङको स्वरमा पहिलो नजर बोलको म्युजिक भिडीयो सार्बजनिक भएको छ । पहिलो नजर बोलको गितमा मोडेल बिकास लामिछाने र सुप्रिया कटुवाल अभिनय रहेको छ । म्युजीक भिडीयोले पहिलो नजर र पहिलो प्रेमको कथा उठाएको छ । गीतमा शब्द तथा संगीत अमृतको रहेको छ । नगरकोटमा खिचिएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन्। भिडीयोमा रामेश्वर कार्कीको छायाँकन र बिकास धमलाको सम्पादन रहेको छ । ht... थप पढ्नुहोस्