‘अन्तरजातिय बिहे गरे भनेर वर्षौंदेखि माइती बोल्दैनन्’

काठमाडौं । अन्तरजातिय विवाह गरेका तर अन्य समुदायमा जन्मेका कतिपय महिलाहरूले अहिलेसम्म माइतीपक्षले आफूहरूलाई जातका आधारमा विभेद गरिरहेको दुखेसो पोखिरहेका छन्। आफ्नो समुदायमा रहेका मानिससंग अन्तरजातिय विवाह गरेका कयौँ महिलाहरूले आफूहरू वर्षौंदेखि आफू जन्मेको घर फर्केर जान नपाएको बताएका छन्। जातीय विभेद गर्न नपाइने कानुन बने पनि मानिसहरूको मानसिकता अझै नबदलिएको मानवशास्त्रीहरू बताउँछन्। झापाको अर्ज... थप पढ्नुहोस्