अन्तरजातीय सम्बन्ध स्वीकार नगर्दा युवतीको मृत्यु, युवालाई ३० वर्ष कैद

म्याग्दी । अन्तरजातीय सम्बन्धलाई समाजले अस्वीकार गर्ने आशंकामा म्याग्दीकी एक युवतीको ज्यान गएको छ भने युवतीको ज्यान लिने युवालाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । अन्नपूर्ण गाउँपालिका, ७ घराम्दीकी २० वर्षीया सबिता नेपालीलाई बेनी नगरपालिका, ९ काउलेगैँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का 'रवि'ले कालीगण्डकी नदीमा जिपसहित खसालेका ठहर गर्दै अदालतले सर्वस्वासहित जन्मकैदको फैसला गरेको हो । गत १४ असारमा न... थप पढ्नुहोस्