अन्तरप्रदेश समन्वय परिषद्को बैठक सम्पन्न, गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । अन्तरप्रदेश समन्वय परिषद्को बैठकमा सम्पन्न भएको छ । बैठकमा मुख्यमन्त्रीहरुले प्रदेशहरुका समस्या समाधानका लागि ठोस, तार्किक र सामथ्र्यसहितको सम्बोधनतर्फ जानुपर्ने बताएका छन्। त्यसका निम्ति एक हप्ताको समय दिएर ५ सदस्यीय कार्यदल गठन गर्दै बैठक सकिएको छ। छलफलका निष्कर्षलाई समेटेर कार्यदलले त्यसलाई कार्यान्वयनमा लैजानका लागि एक प्रतिवेदन बनाउने छ। गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा का... थप पढ्नुहोस्