प्रदेशका गुनासा सुन्न अन्तरप्रदेश बैठक बस्दै !

काठमाडौँ । केन्द्र र प्रदेश सरकारबीच समन्वय गर्न बनेको अन्तरप्रदेश परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो बैठक सारेर झण्डै तीन महिनापछि बैठक आह्वान गरेका हुन । पोखरामा भेला गरेर मुख्यमन्त्रीहरुले असन्तुष्टि राखेपछि चिढिएका प्रधानमन्त्रीले तीन महिनापछि अन्तरप्रदेश परिषदको बैठक बोलाएका हुन । बैठकमा प्रदेश सरकारका काम कारवाहीको समीक्षा हुनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार... थप पढ्नुहोस्