fbpx

प्रधानमन्त्री ओली सरकार प्रमुख कि पर्यटन मन्त्रालयको कर्मचारी ? [भिडियोसहित]

काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिबिसी वल्ड सर्भिसमा बुधबार अन्तरवार्ता दिएका छन् ।प्रधानमन्त्री ओलीकाे अन्तरवार्ता बिबिसीमा आउदा सबैले सुरुमा नेपाल र बेलायतको दुई देशीय सम्बन्धका आयामहरुबारे अन्तरवार्ता आउछ भन्ने अनुमान गरेका थिए तर, अन्तरवार्तामा प्रधानमन्त्री ओली नेपालको सरकार प्रमुख भन्दा पनि पर्यटन मन्त्रालयको कर्मचारी जसरी प्रस्तुत भएका छन् । बिबिसी वल्ड सर्भ... थप पढ्नुहोस्