fbpx

युवराजले लिए क्रिकेटबाट सन्यास

एजेन्सी । भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । विश्वकप विजेता युवराजले सोमबार सन्यास घोषणा गरेका हुन् । ३७ बर्षीय युवराजले भारतबाट ४० टेष्ट, ३०४ एकदिवसीय र ५८ टी-ट्वान्टी खेलेका खेलेका थिए । सन् २००३ मा डेब्यु गरेका युवराजले अन्तिम पटक भारतबाट सन् २०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीय खेलेका थिए । भारतले सन् २०११ को एकदिवसीय विश्वकप जित्दा युवराजले उत्कृ... थप पढ्नुहोस्