विश्वका सबै उडान सेवासँग नेपालले प्रतिस्पर्धा हुन्छ : मन्त्री अधिकारी

काठमाडौं । अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ। आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रभातफेरी सहितको एक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबैसँग हातेमालो गरेर विश्वका सबै उडान सेवाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी प... थप पढ्नुहोस्