fbpx

नेपालको कम्युनिस्ट पार्टीमा बिचारको अभाव : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट पार्टीमा बिचारको अभाव भएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मंगलबार संयुक्त टे«ड युनियनले आयोजना गरेको अन्तक्र्रियामा प्रचण्डले लाईनको बहसमा सहभागी भई बिचारलाई प्रभावकारी बनाउन सुझाव पनि दिए । उनले ट्रेड युनियनमा समाजवादी वा पूँजीवादी कित्ता भन्ने बहस सिर्जना भएको बताए । समाजवादको दिशा... थप पढ्नुहोस्