fbpx

नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि अन्तराष्ट्रिय सम्मेलन गर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तराष्ट्रिय संस्था ओइसीडी-आईएनएफईसँगको सहकार्यमा दुई दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने  भएको छ । यहि असार १७ र १८ गते काठमाडौंमा हुने उक्त सम्मेलनमा विभिन्न ४० देशका १२५ जनाको सहभागिता हुने बोर्डले जनाएको हो । विकसित देशहरुमा वित्तीय साक्षरता कुल जनसंख्यामा ६० देखि ६५ प्रतिशत रहेको तर नेपालमा वित्तीय साक्... थप पढ्नुहोस्