fbpx

रत्नपार्कमा उभिए पहिलो अन्तरिक्ष यात्री युरी गागरिन

काठमाडौं । महानगरपालिकाले शङ्खपार्क 'रत्नपार्क' मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गरेका हुन् । कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई म... थप पढ्नुहोस्