सौर्य प्रणाली र आँधीको अध्ययन गर्न नासाले पठायो

काठमान्डौ । नासाले ‘टच द सन’ उद्देश्यका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । त्यो प्रोब इतिहासकै सबैभन्दा छिटो कुद्ने बस्तु भएको जनाइएको छ । त्यो यानको नाम अन्तरिक्ष भौतिकशास्त्री युजेने पार्करको नामबाट राखिएको हो ।पार्कर सोलार प्रोब नाम दिइएको त्यो यान अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट छुटेको बीबीसीले जनाएको छ । उहाँ अहिले ९१ वर्षको हुनुभएको र उहाँले नै सौर्य आँधीको बारेमा सन् १९५८ मा व्... थप पढ्नुहोस्