fbpx
epali_Congress_Party_Office

कांग्रेसले अन्तरिम एकाइ गठनपछि महाधिवेशन प्रक्रिया थाल्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधानको धारा ७२ ९४० बमोजिम पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले उक्त कार्यसूची प्रस्तुत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसबाहेक बैठकमा महामन्त्री खड्काले नियमा... थप पढ्नुहोस्
Nepali_Congress

नेपाली कांग्रेसले अन्तरिम व्यवस्थाअनुसार नै नयाँ संरचना गठन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ । नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता र भ्रम निवाराणार्थ आज पार्टीले विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको हो । विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्ति... थप पढ्नुहोस्