fbpx

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष 'आइएसएस' मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान 'नास्ट' र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी 'क्युटेक' को सहकार्यमा निर्... थप पढ्नुहोस्