fbpx

एनसेलमा आजबाट ‘कल आयो पैसा पायो’

काठमाडौं । एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यो अफर अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्यो भन्दाबढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस पाइने छ । यो अफर सोमबार 'वैशाख १६' देखि सुरु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ का... थप पढ्नुहोस्