fbpx

लिबियाको आप्रवासी शिविरमा बम आक्रमण : नेपाली नागरिकसहित ४४ को मृत्यु !

काठमाडौं । लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको छ । बुधबार भएको सो आक्रमणमा परी मारिनेमा नेपाली नागरिक सन्तोष श्रेष्ठ पनि रहेको पुष्टि भएको हो । पूर्वी त्रिपोलीस्थित तजौरा डिटेन्सन सेन्टरमा बुधबार बम आक्रमण हुँदा नेपाली नागरिक सन्तोष श्रेष्ठको मृत्यु भएको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले श्रेष्ठको मृत्यु भएकोबारे अन्तर्राष्ट्रिय आप्रवा... थप पढ्नुहोस्

आन्तरिकरुपमा विस्थापित सोमालियाका ३९ सय जना खतरामा : राष्ट्रसङ्घ

एजेन्सी । विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले आन्तरिकरुपमा विस्थापित भएका उनीहरु खतरामा रहेको जनाएको हो । नयाँ आवास क्षेत्र बनाइएको सोमालियाको दक्षिणपश्चिमतर्फ पर्ने बैडोआमा रहेका खतरामा रहेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन 'आईओएम'ले जनाएको छ । विस्तापित भएर खतरापूर्ण जीवन बिताउनेमा ६८२ घर परिवा... थप पढ्नुहोस्