fbpx

सुदूरपश्चिम प्रदेशमा करातेकी एक्ली जमुना

भीमदत्तनगर। सुदूरपश्चिम प्रदेशमै खेल जगत्मा चिनिएको नाम हो जमुना बस्नेत । सितोरियो करातेका प्रशिक्षक बस्नेत महिला प्रशिक्षकका रुपमा प्रतिनिधित्व गर्ने एक्लो नाम हो । विसं २०४८ देखि करातेमा होमिएकी बस्नेतले गाउँ बस्तीमा खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी छन् । ‘हामीले खेल्दा महिला घरबाट बाहिर जानै हुँदैन भन्ने मानसिकता थियो,’ बस्नेतले आफूले खेल्दाको विगत सम्झिँदै भनिन्, ‘अहिले खेलजगत... थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय कराँतेमा २१ स्वर्णका साथ नेपाल विजयी (फोटोफिचर)

काठमाडौं । भारतमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २१ स्वर्ण पदक हात पार्दै नेपाल टीम च्याम्पियन बनेको छ । भारतको कर्नाटक राज्यको सिभागोमा जिल्लाको नेहरु इन्डोर स्टेडियममा भदौं १ देखि ३ ( १७ , १८ र १९, अगस्ट) गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा नेपालका २० खेलाडी सहभागी भएका थिए । कर्नाटककामा मओली शेतोकान करांते संघ भारत र एशियन पिपुल्स ओलम्पिक काउन्सिलको आयोजनामा इन्डिया ओपन अन्तर्र... थप पढ्नुहोस्