fbpx

दुलही रानी कति राम्री हुन्, छुट्याउनै गाह्रो भो मलाई त आकाशकी तारा हुन् कि जुन !

काठमाडौं । भर्खरै मात्र अमेरिकाबाट नेपाल आएका, नेपालमा लोकदोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको लोकदोहोरी एल्बम 'दुलाहा दुलही' सार्वजनिक भएको छ । खनालको सार्वजनिक भएको उक्त पञ्चेबाजाको लोकदोहोरी गीत बिशुद्ध मौलिक र अहिलेसम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरिय, सुनिरहुँ लाग्ने खालक... थप पढ्नुहोस्