fbpx

टेलिकमकाे नयाँ योजना : ३ रुपैयाँ ३ पैसामा फोन गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको सिमबाट ३ रुपैयाँ ३ पैसामा चीनमा कल गर्न सकिने भएको छ। अन्तर्राष्ट्रिय कल सेवा विस्तारसँगै टेलिकमले नयाँ योजना ल्याएको हो। यो अफरअन्तर्गत कल गर्दा अन्य समयको भन्दा २०.८९ प्रतिशत कम शुल्क लाग्छ। टेलिकमले जारी गरेको विज्ञप्तिमा यो अफरले चीन र नेपालबीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्‍याउनुका साथै द्विपक्षीय भ्वाइस कल सेवा सहज गराउने जनाएको छ। केही समय अघि कम्पनीले सुरु ... थप पढ्नुहोस्