fbpx

नार्क छोड्दै कृषि वैज्ञानिक

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) स्थापना भएदेखि अहिलेसम्म ३५ जना कृषि वैज्ञानिकले राजीनामा दिएका छन् । नार्क छाड्नेमा सबैभन्दा बढी कृषि वैज्ञानिक रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए। उनका अनुसार कृषि वैज्ञानिकले स्वदेश र विदेश दुबैतिर राम्रो तलब र सुविधा पाउँदा नार्क छाड्ने गरेका छन् । कार्यरतमध्ये धेरै कर्मचारी वैदेशिक अध्ययनका लागि विभिन्न देशमा जाने गरेको उन... थप पढ्नुहोस्

छानविनको दायरामा आईएनजीओ ‘१ खर्ब रुपैयाँको हिसाब मागेका छौँ ‘

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण मागेको छ। अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद् र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग महालेखाले गत आर्थिक वर्षसहित सञ्चालनमा रहेका तथा आगामी आवका लागि सञ्चालन अनुमति पाएका आईएनजीओको कार्ययोजना र आर... थप पढ्नुहोस्