fbpx

‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’

काठमाडौं । यतिबेला हिमाली भेग डोल्पालगायतका क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनको याम छ । बर्सेनि जथाभावी यार्सा सङ्कलन गर्दा यसको उत्पादकत्वमा भने ह्रास हुँदैछ । वनस्पति विज्ञ तथा प्राज्ञ तीर्थबहादुर श्रेष्ठले भने, “पहिले पहिले यार्साकै आम्दानीले स्थानीयको वर्षभरिको घरखर्च र स्कुलको खर्च धानिन्थ्यो, तर संरक्षण नगरी बढी दोहन गर्ने प्रवृत्तिले यार्सा लोप हुँदै जान थालेको छ ।” उनका अनुस... थप पढ्नुहोस्