fbpx

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलको विशेष डूडल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गूगलले एक विशेष डूडल बनाएको छ । दिवसको अवसरमा पारेर गुगलले महिला अरु अवसरहरुमा जस्तै सिर्जनशीलता देखाउँदै विशेष किसिमको डूडल बनाएको छ । विशेष किसिमको डुडलमा १४ स्लाइड तस्बिर राखिएको छ । महिला सशक्तिकरण र महिलाको सम्मानको उदेश्यसहित यो दिन मनाइने गरिन्छ । यो स्लाइड तस्बिरमा विभिन्न १४ भाषामा महिला सशक्तिकरणको प्रेरणादायी भनाइहरु पनि लेखिएको छ ।... थप पढ्नुहोस्

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहको उद्घाटन गर्ने

ललितपुर । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गर्ने यसवर्षको अन्तर्राष्ट्रिय महिला दिवसको मूल समारोह राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् । मन्त्रालयले पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात् शुक्रबार हुने कार्यक्रमको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने जानकारी दिएको हो । शुक्रबार भोली बिहान १० बजे राष्ट्रपतिले उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्र... थप पढ्नुहोस्