fbpx

महिला नेत्रहीन क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ । पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टि–२० सिरिजका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरेको हो । भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा कूल १५ खेलाडी छन् । प्रशिक्षकमा रिजन प्रजु छन् । नेपालले पहिलो खेल यही माघ १५ गते लाहोरमा खेल्नेछ ... थप पढ्नुहोस्