fbpx
public-debt-nepal

बजेटमार्फत निजी क्षेत्रलाई तर्साउँदै ओली सरकार, आन्तरिक ऋण उठाउँदा फेरि तरलता अभावको सिर्जना

काठमाडौं । चालु आर्थिक वर्ष पूरा हुनै लाग्दा सरकारले हठात ८६ अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । यस प्रयोजनका लागि भोलि वैशाख ३० देखि जेठ १४ सम्म १५ दिन भित्र आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले प्रक्रिया सुरु गरेसँगै निजी क्षेत्र त्रसित बन्न पुगेको हो । चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको आन्तरिक ऋण मध्ये अहिले अन्तिम किस्ताका रुपमा उठाउन लागिएको हो । यसका लागि तीन महिनादेखि १४ ... थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्जेन्टिनालाई थप कर्जा दिन सहमत

काठमाडौं । आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । आइएमएफको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको सङ्कटलाई सम्बोधन गर्नका लागि ५.७ अर्ब तत्काल उपलब्ध गराएको तर यसको प्रयोगका लागि भने कडा शर्त अघि सारिएको जनाएको छ । अन्तराष्ट्रिय मुद्रा कोषले दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनालाई यही बर्षको ... थप पढ्नुहोस्