fbpx

आज योग दिवस, हेर्नुस क-कसले कसरी योग गरे [फोटोफिचर]

भरतपुर । आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्धारा शुक्रबार भरतपुरमा आयोजना गरिएको योग शिविरमा उपराष्ट्रपति नन्दवहादुर पुनले योग गरेका छन् । यस्तै दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले योग गरेका छन् ।   ... थप पढ्नुहोस्

आज विश्व योग दिवस, विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै !

काठमाडौं । आज शुक्रबार विश्व योग दिवस, विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाइन्छ । यस वर्षको विश्व योग दिवस ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेको छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धि... थप पढ्नुहोस्